मनोरन्जन

इटहरी, संगीतचोकको सोसल क्याफेमा यो शुक्रबार “ल्यन्ते एण्ड टोर्टोइज”को प्रस्तुतीमा “अमित जंग एण्ड गोर्खे”

ल्यन्ते एण्ड टोर्टोइजका अनुसार यो एक विशेष प्रयोगात्मक र छोटो सीमित सांगीतिक प्रस्तुति रहनेछ, जसको सफलतासँगै आगामी दिनहरूमा अझ ठूला...

नेक्सस ब्यान्डद्वारा सङ्गीतकार थापालाई आर्थिक सहयोग

इटहरी । लामो समयदेखि नेपाली सङ्गीत क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउँदै आएका स्थापित गिटारवादक एवम् सङ्गीतकार दीपक थापा यतिबेला स्वास्थ्य समस्यासँग...

नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान निर्वाचित (अडियो समाचारसहित)

काठमाडौं — नेपाली चलचित्र क्षेत्रको महत्त्वपूर्ण पेशागत संस्था नेपाल चलचित्र निर्देशक समाजको नयाँ नेतृत्व चयन भएको छ। काठमाडौंमा सम्पन्न समाजको...

पाथीभरा इन्टरटेन्मेन्टको ‘मितज्यू’ अभिभावकविहीन विद्यार्थीको सहयोगार्थ हङकङमा विशेष प्रदर्शनी

“चलचित्र प्रदर्शनबाट प्राप्त आम्दानी अभिभावक विहीन, गरिब तथा जेहेन्दार विद्यार्थीहरू” को शिक्षा र सहयोगका लागि खर्च गरिनेछ ।”, अध्यक्ष युवक...

हङ्कङमा पाथीभरा इन्टरटेन्मेन्टले दया र सौगातको मित लगाईदिने, अर्को धमका हुने निश्चित !

हङ्कङ । गोर्खा खबर "द गड अफ ईन्टरटेनमेन्ट" पाथीभरा इन्टरटेन्मेन्टले सर्वाधिक लोकप्रिय नेपाली चलचित्र अन्जलीको ऐतिहासिक सफलतापछि फेरि अर्को धमाका...

दोस्रो याक्थुङ सिने अवार्ड : सिक्किमको नुमाहाङ्मा सर्वोत्कृष्ट

धरान, सुनसरी | लिम्बु भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ याक्थुङ चलचित्रकर्मी संघ नेपालको आयोजनामा 'दोस्रो...

“चिकीरी चिकीरी” गर्ल आश्मा पुष ९ गते तरहरा आउने पक्का

मनोरन्जन ब्युरो । तरहरा इटहरी उपमहानगरपालिका वडा नम्बर २०, तरहराले प्रत्येक वर्ष आयोजना गर्दै आएको आफ्नो आधिकारिक वार्षिक उत्सवमा यसपटक...

ईतिहास कायम गर्दै मौलिक कथामा आधारित “नाकछोङ (बिजुवा)”को ट्रेलर इटहरीमा प्रिमियर

इटहरी । निर्माता ज्योतीराज राईले निर्माण गर्नुभएको सांस्कृतिक तथा सामाजिक कथावस्तु रहेको नेपाली चलचित्र नाकछोङ (बिजुवा) को ट्रेलर उपत्यका बाहिर...

दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न, ‘हांङनान्द’ले जित्यो अन्तर्राष्ट्रिय अवार्ड

काठमाण्डौं । नेपाल चलचित्र विकास बोर्डको सभाहलमा ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड समारोह भव्यताका साथ...

चलचित्र सुस्केराको एउटा सपना गीतमा दिनेश र नेहाको रोमान्स

काठमाडौं । नेपाली कथानक चलचित्र 'सुस्केरा' को 'एउटा सपना' बोलको आधिकारिक गीत सार्वजनिक भएको छ। सार्वजनिक भएसँगै गीतले दर्शकमाझ राम्रो...