आमा डिजिटल म्यानेजमेन्ट एण्ड मार्केटिङ प्रा.लि. (दर्ता नं. २२५०४१/०७६/०७७) सिर्फ एक मिडिया हाउस मात्र नभई, यो कम्पनीले व्यावसायिक कार्यक्रमहरू, अभियानहरू, गतिविधिहरू, तथा विभिन्न इनडोर र आउटडोर कार्यक्रमहरू — स्थानीय निकाय, प्रदेश सरकार तथा नेपाल सरकारसँगको सहकार्यमा — व्यवस्थापन, सञ्चालन तथा सुपरिवेक्षण गर्ने कार्य समेत गरिरहेको छ। यीमध्ये केही सामाजिक उद्देश्यका लागि र केही व्यावसायिक रूपमा सञ्चालन गरिन्छन् ।
यस कम्पनीद्वारा गोर्खा खबर (www.gurkhakhabar.com), सोल्टी टिभी (YouTube), Solti TV Online र अनलाइन सपिङ प्लेटफर्म Soltini Online Shop – “eSoltini” प्रकाशित तथा सञ्चालन गरिन्छन्, जसबाट आम्दानीका स्रोतहरू सृजना गरिन्छ।
प्राविधिक कारणले ह्याक भई केही समयसम्म बन्द भएको गोर्खा खबर अनलाइन समाचार पोर्टल, हाल सूचना तथा प्रसारण विभागमा दर्ता (दर्ता नं. २२७८/०७७–७८) सहित पुनःप्रकाशनमा आएको छ।
यस अनलाइन पोर्टलसहित कम्पनीद्वारा सञ्चालित अन्य सामाजिक तथा व्यावसायिक कार्यक्रमहरू, अभियानहरू, क्रियटिभ्स तथा प्रयासहरू सफलतापूर्वक सञ्चालन गर्न विभिन्न व्यक्ति, संस्था, निकाय, फर्म, अधिकार प्राप्त संयन्त्र र सरोकारवालाहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग, सल्लाह र समर्थन प्रदान गर्नुभएको छ।
हामी उहाँहरूप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छौं।
तल केही प्रमुख सहयोगी, सल्लाहकार तथा समर्थकहरूको नाम उल्लेख गरिएको छ:

श्री शान्तिराम तिवारी
(डिजिटल मिडिया संरक्षक)
इटहरी २, शान्तिनगर
