गोर्खा खबर

मज्जाको राईको निर्देशनमा परदेशका पीडा समेटिएको भिडियो सार्वजनिक

चर्चित निर्देशक, छायाँकार एवम् युवा समाजसेवी मज्जाको राईले आफ्नो निर्देशनमा परदेशका पीडा समेटिएको भिडियो सार्वजनिक गरेका छन् । हङकङलाई कर्मथलो...

ग्रामीण पत्रकार समुहको स्थापना दिवस मनाउदै गर्दा आफुलाई लागेको केहि कुरा

हिमाल राई वराहक्षेत्रको ग्रामीण क्षेत्रमा बसेर स्वतन्त्र रूपमा पत्रकारिता गर्नेहरूको पेसागत हक, हित,अधिकार,एकताको लागि आवाज बुलन्द रुपले उठाउनु पर्छ भन्ने...

जेसी सप्ताह उद्घाटन, विभिन्न कार्यक्रम गर्दै

जेसी सप्ताहमा वक्तृत्व कला प्रतियोगिता, स्वास्थ्य शिविर, फुटसल प्रतियोगिता, चेस प्रतियोगिता, लोक नृत्य प्रतियोगिता र तम्बोला (हाउजी) खेल हुनेमदन बस्नेत,...

तरहरा मोडलकी *आस्ना कार्की ७९ अंक प्राप्त गर्दै प्रथम

(आर्काइभबाट) शुक्रबार अस्मिता चौंधरी संयोजक रहेको स्वास्थ्य शिविर तरहरा बजारको सगरमाथा खेल मैदानमा हुने, मूल संयोजक बस्नेतले बताए उत्तम गिरीको...

गुरुङलाई रोक्नका लागि अचकली दरिद्रता : फोनिज प्रदेश १ उपाध्यक्ष भूमिकाले दिईन् झापड

(आर्काइभबाट) धरान / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), प्रदेश १ की उपाध्यक्ष भूमिका लिम्बू फियाकले यतिबेला, शाब्दिक रुपमा, गतिलो झापड...

मेयर हर्क साम्पाङंकै लागि ब्ल्याक डाइमण्डको भिडियो

तरहरा । साँगीतिक क्षेत्रमा आफ्नो पहिचान बनाउन लागि परेका ब्ल्याक डाइमण्डको पहिचानले चिनिन चाहाने गायक तथा मोडल ओम प्रकाश उर्फ...

यूएई निवासी तरहराका निमेषद्धारा एनआरएनएको सचिवमा उम्मेदवारी

(आर्काइभबाट) यूएई । साबिकको हाँसपोपास गाविस, हाल इटहरी उपमहानगरपालिका वडा नंम्वर २०, तरहरा घर भई हालः यूएई निवासी निमेष गिरीले गैरआवासीय...

जनता वेकुफ बनाउदै नेता: बागमती प्रदेश सभा सदस्य

(आर्काइभबाट) भरतपुर (चितवन) । बागमती प्रदेश सभा सदस्य रीना गुरुङले हाल नेताहरुले जनतालाई वेकुफ बनाउने काम मात्र गरेको बताएकी छिन्...

तरहरा जेसिजको ककस

(आर्काइभबाट) केही समय विवाद भए पनि कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो । तरहरा । तरहरा जेसिजको आयोजनामा इटहरी उपमहानगरपालिका वडा नंम्वर...

आयोजक अल्टिट्युड क्लव इटहरी १९ फाइनलमा

(आर्काइभबाट) अल्टिट्युड रनिङ कप फुटवल प्रतियोगिता जेम्स । इटहरी १९ ब्रहमपुर शुक्रबारदेखि शुरु प्रथम अल्टिट्युड रनिङ कप फुटवल प्रतियोगिताको बुधबार...