Year: 2025

इटहरी नगरसभा: बजेट पारितमा असफलता, दोषारोपणमा दुई धार

इटहरी, साउन १ – गोर्खा खबरइटहरी उपमहानगरपालिकाको आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित अनुमानित बजेट पारित हुन नसक्दा नगरसभा अनिश्चितकालका...

मिनबहादुर गुरुङ : देशले देखेको ‘नायक’

राम निरौंला भाटभाटेनी सुपरमार्केटका संस्थापक मिनबहादुर गुरुङले आफ्नो जीवनको ठूलो सपना पुरा गर्दै बुवाआमाको सम्झनामा ९ करोड रुपैयाँ लगानीमा आधुनिक...

खोटाङ गुरुङ तमु सेवा समाज काठमाडौंको दीप प्रज्वलन

काठमाडौ । गोर्खा खबर गण्डकी प्रदेश सरकारले गुरुङ तथा मगर भाषालाई सरकारी कामकाजी भाषाको रूपमा प्रयोग गर्ने निर्णयलाई स्वागत गर्दै...

‘सुम्निमा’मा नयाँ जोडीको धमाकेदार इन्ट्री, चाम्सको निर्देशनमा कुन्साङ र उपासना

काठमाडौँ — नेपाली सिनेउद्योगमा चर्चित निर्देशक मिलन चाम्सले आफ्नो नयाँ प्रेमप्रधान फिल्म ‘सुम्निमा’ को तयारी तिब्र पारेका छन्। र, यसपटक...

अन्तराष्ट्रियस्तरमा सहकार्य सम्झौंतासँगै जनता बहुमुखी क्याम्पस, इटहरीले सुनायो आफ्नो उपलब्धी

इटहरी । गोर्खा खबर३० असार २०८२, सोमबार जनता बहुमुखी क्याम्पस, इटहरीले शैक्षिक, अनुसन्धानात्मक, सांस्कृतिक र नवप्रवर्तन कार्यक्रमहरूमा पाँच वर्षे शैक्षिक...

तरहरा कोरा च्यालेञ्ज २०२५ को दर्ता बन्द, उल्लेखनीय सहभागिता

गोर्खा खबर, इटहरीमितिः २०८२ श्रावण २९, आइतबार तरहरा कोरा च्यालेञ्ज २०२५ को लागि सहभागी दर्ता आजबाट औपचारिक रूपमा बन्द भएको...

रोजन राई: नेपालको संस्कृति र कला परिदृश्यमा जीवन भर्ने मूर्तिकार

आङ टी शेर्पा पूर्वी नेपालको जीवन्त सहर धरान, आफ्नो प्राकृतिक सुन्दरताका साथै फस्टाउँदो सार्वजनिक कलाका लागि पनि चिनिन थालेको छ।...

चलचित्र “मुन्धुम”को छायांकन अन्तिम चरणमा, निर्देशक सुब्बा सकारात्मक

इटहरी, गोर्खा खबर – याक्थुङ समुदायको विश्वास पद्धतिलाई कथावस्तुमा उतारिएको नेपाली चलचित्र ‘मुन्धुम’ को छायांकन अन्तिम चरणमा पुगेको छ। निर्देशक...

तरहरा रनको १०० औं हप्ता उत्सवपूर्वक सम्पन्न

तरहरा, सुनसरी — असार २८, शनिवारतरहरामा सञ्चालन हुँदै आएको नियमित दौड कार्यक्रम ‘तरहरा रन’ ले आफ्नो १०० औं हप्ता सफलतापूर्वक...

उद्योग वाणिज्य संघ इटहरी असन्तुष्टि, कार्यसमिति सदस्यद्वारा फरक मत

इटहरी : उद्योग वाणिज्य संघ इटहरीमा असन्तुष्टि चुलिएको छ । संघभित्रको करसम्बन्धी निर्णय प्रक्रिया र कार्यशैलीप्रति असहमति जनाउँदै ९ जना कार्यसमिति...