नव सुन्दर क्लब सुन्दर टोलको आर्थिक सहयोग इटहरी वडा नं. २० मार्फत प्रधानमन्त्री राहत कोषमा पठाइदै

0
4

इटहरी (सुनसरी( । भोटेकोशी, रसुवा र त्रिशुली क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित भएका पीडितहरूको उद्धार र राहतका लागि नव सुन्दर क्लब, सुन्दर टोल इटहरी–२० ले आर्थिक सहयोग सङ्कलन अभियान सम्पन्न गरेको छ। टोल तथा स्थानीय बासिन्दाहरूबाट सङ्कलन गरिएको राहत रकम इटहरी उपमहानगरपालिका वडा नं. २० कार्यालयमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिने निर्णय गरिएको छ।

सहयोग सङ्कलन अभियान सफलताका साथ सम्पन्न भएपछि क्लबका अध्यक्ष हिमाञ्चल भुजेलले सम्पूर्ण सहयोगी दाताहरूलाई धन्यवाद ज्ञापन गर्दै भन्नुभयो, “”विपत्तिको समयमा एक–अर्कालाई सहयोग गर्नु नै हाम्रो मुख्य सामाजिक दायित्व हो। भीषण बाढीबाट प्रभावित भोटेकोशी, रसुवा र त्रिशुलीका बाढीपीडितहरूको राहतका लागि हामीले यो अभियान सञ्चालन गरेका हौँ। हाम्रा टोलबासी तथा सदस्यहरूले देखाउनुभएको यो आत्मीयता र सहयोगले बाढीपीडित परिवारलाई पुनरुत्थानमा सानो भए पनि राहत पुग्नेछ। यस अभियानमा जोडिनुहुने, सहयोग हस्तान्तरणमा सहभागी हुने र रकम उपलब्ध गराउने सम्पूर्ण सहयोगी दाताहरूमा क्लबका तर्फबाट हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछौँ।”

सहयोगी दाताहरूको नामावली तथा रकम विवरण

सङ्कलन सूची अनुसार कुल ६३ जना स्थानीय दाताहरूले स्वैच्छिक रूपमा आर्थिक सहयोग प्रदान गर्नुभएको छ। नामावली विवरण यस प्रकार छ:

क्र.सं.नामसहयोग रकम (रु.)
शोभा भुजेल (हिमाञ्चल)५००/-
सम्झना राई१०५०/-
सिता पुरी राई५००/-
भिम ब. पाण्डे५००/-
तेज ब. राई (सरोज)५००/-
गोपि खनाल५००/-
बासुदेव बस्नेत२००/-
सुदिप राई२००/-
सानु विष्ट१००/-
१०हस्त ब. कार्की५०/-
११प्रशान्त निरौला५५/-
१२हेम कुमार निरौला२००/-
१३सन्तोष राई५१०/-
१४गणेश घिमिरे१००/-
१५राजेश खड्का१००/-
१६शंखर कार्की१०००/-
१७राधा घिमिरे निरौला१००/-
१८निशा थापा मगर२००/-
१९समिर श्रेष्ठ१२०/-
२०चन्द्र कुमारी राई५५५/-
२१भुवन निरौला१५०/-
२२प्रबिन राई३००/-
२३मनि प्रसाद राई२००/-
२४मनिहाङ राई२५५/-
२५पुष्पा राई१२५/-
२६चन्द्र कला पाण्डे१०५/-
२७रिमा राई५००/-
२८देविकला राई२००/-
२९रेवत बस्नेत३५५/-
३०मौसम राई२००/-
३१संजित राई१००/-
३२मनहिरा राई१००५/-
३३धन ब. राई५५५/-
३४कला राई२००/-
३५गणेश खड्का१००/-
३६पशुपति राई१००५/-
३७नतिस कटुवाल५००/-
३८चन्द्र माया काफ्ले१००/-
३९नन्दु रिमाल२५५/-
४०भगवति राई५००/-
४१राधिका रिमाल१०५/-
४२अनुपमा राई५००/-
४३मञ्जु राई२०/-
४४ओमराज राई१००/-
४५श्याम कुमार राई१००/-
४६हर्षत राई२००/-
४७नामधन राई१०००/-
४८राजधन राई५००/-
४९युवराज राई१२५/-
५०मिनास राई५००/-
५१खेमराज राई५५५/-
५२कमला राई२००/-
५३रविना पुरी१२०/-
५४संगिता राउत१५०/-
५५सम्झना घिसिङ३००/-
५६सुरेश राई१०५/-
५७मितु राई१५०/-
५८सानुकला राई५५५/-
५९बाल कुमारी राई१००/-
६०माया राई१०५०/-
६१रमेश कार्की२००/-
६२भुपेन्द्र प्रधान२००/-
६३कुमारी पौडेल२००/-
६४विमला राई१००/-
६५गौरी माया गुरुङ२००/-
६६संगिता गुरुङ३००/-
६७नरेन्द्र कुमार लिम्बु५००/-
६८डिल्ली कुमार राई३००/-
६९कौशिला दाहाल१००/-
७०रोजिना राई१००/-
७१नु बहादुर राई१५००/-
७२भेषराज वन५००/-
७३चन्द्र प्रसाद दाहाल१०५/-

Leave a Reply

Your email address will not be published. Required fields are marked *