तस्वीरमा नेपाल आदिवासी जनजाति महासंघ, इटहरी उपमहानगर समन्वय परिषर्दको कार्यक्रम

0
janajati img roshan bhujel 3 (1)

इटहरी । गोर्खा खबर
२०७९ साउन २४, शनिबार

नेपाल आदिवासी जनजाति महासंघ, इटहरी उपमहानगर समन्वय परिषद्ध्ले वर्षाको अवरोधका बीच पनि बृहत् झाँकी ¥याली र साँस्कृतिक उत्सवसहित ३१औँ विश्व आदिवासी दिवस भव्य सम्पन्न गरेको छ । अध्यक्ष चिरहाङ राईको सभापतित्व र इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौड्यालले प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । हेर्नुहोस् परिषर्दका उपाध्यक्ष तथा कार्यक्रमका प्रचारप्रसार संयोजक एवम् कार्यक्रम संचालक रोशन भूजेलले पठाउनुभएको केही तस्वीरहरु ।

केही तस्वीर राष्ट्रिय आदिवासी जनजाती महिला मञ्च, प्रदेश १ की अध्यक्ष माया राईबाट प्राप्त भएको हो । -सम्पादक

Leave a Reply

Your email address will not be published. Required fields are marked *