विषम परिस्थितिमा पनि तरहरा जेसीज सप्ताह सुरु, स्लो बाइक रेसमा ओनिस र सान्ता विजयी

अध्यक्ष दाहालले चुनौतीपूर्ण समयमा पनि सामाजिक अभियानलाई निरन्तरता दिँदै समुदायलाई एकजुट बनाउने प्रतिबद्धता व्यक्त गरे।