तरहरा जेसीजको जेसीज सप्ताह भव्य हुने

भूजेलका अनुसार, यस्ता क्रियाकलापले समाजमा सकारात्मक सन्देश दिनुका साथै युवाहरूलाई रचनात्मक कार्यमा संलग्न गराउन मद्दत पुर्‍याउने छ ।