मेयर हेमकर्ण पौडेलको महत्त्वाकांक्षी योजना सार्वजनिक

मेयर पौडेलले आगामी एक वर्षभित्र सबै जातीय समुदायका लागि भवन निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।