“चिकीरी चिकीरी” गर्ल आश्मा पुष ९ गते तरहरा आउने पक्का
वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो, वडा कार्यालयले आयोजना गर्ने यस कार्यक्रमले स्थानीय संस्कृति र युवा प्रतिभालाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ । कार्यक्रममा आश्मा भान्जीको सहभागिताले उत्साह थपिने विश्वास लिएको छु ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed