तमू ल्होसारको उल्लास: शुभकामना आदानप्रदानसँगै वनभोज

सभापति होमनाथ गुरुङले ल्होसार केवल रमाइलो गर्ने माध्यम मात्र नभई गुरुङ समुदायको जीवन दर्शन र प्रकृतिप्रतिको सम्मान रहेको उल्लेख गर्नुभयो।