किरात राई सुम्निमा संघ सुनसरीको भवनको दोस्रो तल्ला उद्घाटन : मेयर पौडेलको यस्तो घोषणा

मेयर पौडेलले यस भवन निर्माणलाई आदिवासी जनजातिहरूको सामाजिक र सांस्कृतिक उत्थानका लागि ऐतिहासिक उपलब्धि भएको बताए।