‘भूमि सम्बन्धी ऐन, विधेयक २०८२’ रास्वपाका सांसद अशोककुमार चौधरीले फरक मत दर्ता गराए

सांसद चौधरीले विधेयकले भूमि उपयोगमा पारदर्शिता नहुने र भूमि सम्बन्धी सुधारको मूल मर्ममा गम्भीर प्रभाव पार्ने भन्दै आफ्नो असहमति जनाएका हुन्।