एनआरएनए माल्टाको नयाँ कार्यसमिति शपथ सहित पदभार ग्रहण

प्रमुख अतिथि दिपक ओलीले एनआरएनए माल्टा आप्रवासी नेपालीहरूको साझा संस्था भएको उल्लेख गर्दै संस्थाको हित र समृद्धिका लागि सबैले एकजुट भएर लाग्नुपर्नेमा जोड दिए