इटहरी नगरसभा: बजेट पारितमा असफलता, दोषारोपणमा दुई धार

इटहरी उपमहानगरपालिकाको बजेट प्रकरणले फेरि पनि स्थानीय तहमा देखिएको राजनीतिक ध्रुवीकरण र प्रशासनिक समन्वय अभावलाई उजागर गरेको छ।